- प्रिय मनुज ..
माफ गरिदिनु है मलाई ...
किनकि
म तिम्रो मन्दिरको मुर्ति चोर्न चाहन्छु ..
होइन, तिमि गलत सोचिरहेछौ
,...
मैले मुर्तिको बय्पार गर्न
खोजेको होइन ,
न मैले तिम्रो इश्वोर को तिरस्कार नै गरेकी छु .
किनकि
म आफै पनि इश्वोर्लाई
अशिम माया गर्छु
तर
म तिम्रो मन्दिरको मुर्ति चोरेर ..
गंगामा बिसर्जन गर्न चाहन्छु ..
कारण
तिमीले भूलिसकेउ सायद ..
इश्वोर मुर्ति र ढुंगा मा होइन
तिम्रो स्वच्छ मनमा हुन्छन
र
सबैको इश्वोर एउतै हुन्छन
फरक यतिमात्र छ कि
जुन स्वरुप लाइ माया गरिन्छ
उसैलाई नै पुजिन्छ
तर
पूजा मनको हुनुपर्छ
स्वछ कर्मले हुनु पर्छ
तेसैले म यो एउटा गलत गरि
अरुसबै सच्याउन चाहन्छु ;
सामाजिक भेदभाब र कुसंस्कारहरु
तिमीले सुननै पर्छ ..
तिम्रो अन्तर आवाज लाई
बेस्तता का स्वरहरु भित्र लुकेको
शान्ति छामेर ..
अनि
हरेक असहाय को
सारथी बनेर
तब
मुस्कुराउने छ तिम्रो इश्वोर ..
चन्द्रमा को चहक संगै
सुर्यको किरण संगै
हरेक निर्दोष आखा हरु मा
आस्था बनेर,
लाखौ धड्कन हरु मा
तिम्रै वरिपरिको प्रेम रुपी संसारमा ....
त्यो रुखो बोलि उस्को , अनि म प्रतिको बेमतलबी व्यवहार मेरा आशुले पनि पगाल्न न सक्ने , ढुंगा सरि उस्को मुटु कठोर । हुन त संसारमै ठुलो माया भन्छन् ; तर दुइ दिनमै break हुन्छ येहा together forever promises जातभातको कुरामा जोखि हारेको मेरो प्रेम सामू उस्ले मान्ने रिति परम्परा भयो अमर उस्कै नाउको सडक होकी सायद , म हिड्ने सबै कहिले न छुट्ने मदेखि , हर गल्लीहरुमा उस्का यादहरु छन् उस्लाई भुल्ने अठोट गरी start गरेनी दिनहरु मेरो हरेक 11:11 को instant wish मा उ कति निठुरी संसार रहेछ , कति निठुरी त्यो इश्वोर मेरो मेरो भाग को जमीन आकाश , तर आभास उस्कै छ व्यापक seen गरेर मेरो message हरु , reply नगरी छोडी दिने उस्लाई बिर्शाई देउ , भुलाई देउ उस्का यादहरु , गरिदेउ फिर्ता उसैलाइ । ।
Comments
Post a Comment