Skip to main content

Posts

Showing posts from 2020

i know

I know those fireflies  will never return   there won't be the same taste   in the candies and eclares anymore  again, the cold breeze won't whisper  something beautiful  never ever there will be same touch in the dusk  i know, raindrops won't tell same stories  besides my windows  flowers won't be as beaufiful as they felt before  moon will be just for staring n nothing more  and the novel won't smell the same anymore  i know days will be lonely without all those small things that touches my soul  i know the weather of these pleasant feeling will never come  i know, there never gonna be any magic like before  but still the days will be same still the memories will visit me sometimes   still there will be lots of stories to share with my pillow   and still they will wet my eyes and my lips to smile at same time

MILDAI CHUTDAI

मिल्दै छुट्दै , संगै हिड्दै कैले रिसाउदै , कैले फकाउदै मनका चिठीहरु , लुकेका किस्साहरु सुनाउदै जिस्काउदै हसाउदै परेली झुकाउदै थोरै आफुलाई भेटी थोरै तिमीमा हराउदै न बोलु तिमीसंग तिमिनै सुन्छु म म आखा चिम्लु त के भो तिमि नै देखुला उदाशीमा चुटकिला सुनाउदै जोकर पनि बनुला जिद्दी गरि कुरा मनाउन झासी कि रानी झैँ बसुला हराएका खुसि हरु खोजि मिठा याद हरुको ठुलो सन्दुकी बनाउला सुख दुख घाम छाया उकाली ओरालीमा तिम्रो सपना अनि संघर्ष को मै साक्ची बनुला बोरिङ्ग cafe मा साथ दिन सहि तिमि संग एक cup milk tea पनि पिउछु म भुलाई न भुल्ने , छुटीएर न छुट्ने एस्तो साथी तिम्रो बन्छु म

बर्षौ बित्यो

बर्षौ बित्यो न धाएको , रातो डाडाको त्यो park बर्षौ बित्यो न धाएको , मनपर्ने अर्जुनखोला को त्यो pool SLC सकेर छोडेको मेरो घर आगन , सधैलाई छुटे छ बर्षौ बित्यो न धाएको , मैले पढेको त्यो school को classroom म रिसाउदा हप्त्तौ लगाई , फकाउने मेरो साथी खै कहाँ , के गर्दै होला , सोधेको छैन ५ रुपैया मा २ वटा ice दिने cycle dai लाई सायद अब कैले भेट्दिन होला भागेर दिदिसंगा डुलेका खेतका आलिहरु , चोरेका मुम्फ़लि moon संग race लाउन दौडेको त्यो बालापन कलिलो बर्षौ बित्यो न छोएको धानका बालाहरु बर्षौ बित्यो न घुमेको mummy baba संग रेहार को mela पनि vacation भनेकै मामा घर मेरो , हजुर बुवा आम़ा ले घोटेको मिठो कुरौनी गोबर ले लिपेको घर , परालको चिप्लेटी , गाइको बच्ची अनि मामा माइजू संगको जिस्काई त्यो आपको बगैचा , दिदि दादा संग सुनेका दन्तॆ कथा बर्षौ बित्यो न धाएको saurii कूला पनि बर्षौ बित्यो न घुमेको मेरो सैना -बर पिपलको चौतारी के थाहा त्यो दिन , झोला बोकी आउदा , सदैलाई छुट्छ घर के थाहा त्यो दिन बिदाइ रहेछ मेरो , त्यसैले मेरी आम़ा रोएकी होलिन् के ...

जातभातको कुरामा जोखि हारेको मेरो प्रेम सामू
उस्ले मान्ने रिति परम्परा भयो अमर

त्यो रुखो बोलि उस्को , अनि म प्रतिको बेमतलबी व्यवहार मेरा आशुले पनि पगाल्न न सक्ने , ढुंगा सरि उस्को मुटु कठोर । हुन त संसारमै ठुलो माया भन्छन् ; तर दुइ दिनमै break हुन्छ येहा together forever promises जातभातको कुरामा जोखि हारेको मेरो प्रेम सामू उस्ले मान्ने रिति परम्परा भयो अमर उस्कै नाउको सडक होकी सायद , म हिड्ने सबै कहिले न छुट्ने मदेखि , हर गल्लीहरुमा उस्का यादहरु छन् उस्लाई भुल्ने अठोट गरी start गरेनी दिनहरु मेरो हरेक 11:11 को instant wish मा उ कति निठुरी संसार रहेछ , कति निठुरी त्यो इश्वोर मेरो मेरो भाग को जमीन आकाश , तर आभास उस्कै छ व्यापक seen गरेर मेरो message हरु , reply नगरी छोडी दिने उस्लाई बिर्शाई देउ , भुलाई देउ उस्का यादहरु , गरिदेउ फिर्ता उसैलाइ । ।