Skip to main content

Posts

Showing posts from December, 2019

खै काहाँ दु:ख् छ घाउ थाहै पाउदैन

खै काहाँ दु:ख् छ घाउ थाहै पाउदैन दिनभरी हासेका ओठ ,रातमा आँखा रसाउदा पत्तै पाउदैन। दुई मिठा वात गरी, पराई काे भिड मा मुछिएका आफन्त रातभर सपनी मा आई िवपनीमा नभेटिएकाे मित्र काहाँ काहाँ पिरोलिन्छ मुटु थाहै पाउदैन दिनभरी हासेका ओठ ,रातमा आँखा रसाउदा पत्तै पाउदैन। ज्योति झै बलेको रहरको एक दीप , बतासले पलपल झ्याल घच्घच्याउदा माया मोह हरेक सम्बन्ध तोडी ,आत्मानै शरीर संग छुट्न खोज्दा खै काहाँ दु:खछ घाउ थाहै पाउदैन दिनभरी हासेका ओठ ,रातमा आँखा रसाउदा पत्तै पाउदैन।

A SHORT NOTE

Do not follow any tradition just because you have been told to follow without finding a logical base to follow it. no rule , no tradition , no culture and no norms or values are greater than kindness and love. no tradition is bigger than humanity. you should seek kindness and benefit of humanity in every social tradition you follow.if you have been able to show kindness and love to your people around then you will get immense pleasure more enough than worshiping god and surely your god will be happy finding you kind as a human and following humanity. love and live but don't have blind faith on anything you have been told to follow.listen your heart whispering you . follow your deep instinct , it will surely guide you to the right direction.Good night !!!

कति माया गर्छौ मलाई भन न ?

के सच्चै माया गर्छौ त तिमि मलाई ? जसरी म मुस्कुराउछु ,जस्तो म छु ; मेरा आनीबनि अनि म जो हु हृदयको गहिराइलाई सुम्सुमाउदै तिमीले जब अन्तरमनको आवाजमा , आवाज भरिदिन्छौ गुनगुनाउदै जिन्दगीका तस्बिर हरुमा संगीतमय रंग भरिदिन्छौ अनि त म आफुलाई झन् बढी नियाल्दछु आखामा लुकेका सपनाको मधुरोपनलाई उज्ज्वल तुल्याई तिम्रो चाहनाको आकारमा आफुलाई कोर्ने चाहा बोकेर गाजल त लाकी छैन मैले , तेइ नि हेर्छौ एकोहोरो कुनै मोडेल त होइन म , तेइ नि हेर्छौ एकोहोरो केवल तिमिनै एक जस्ले म भित्रको म लाइ बुझेको छ मेरा खुशी , मेरा रोदन , मेरा चाहनाहरु मेरा हरेक तस्बिर हरुलाई आफूभित्र उतारेको छ मेरा असफलता म़ा आफ्नो अशु झरी , जीतहरु संगै मनाएको छ जसले गजलमय बनाइदिएको छ मेरो उजाड जीवन यो सुन्दरता जो कहिले हराउदैन तिमिसंगको मिठो कुराहरुको सिलसिला चलिरहन्छ अर्थ हिन होस् या अर्थ पूर्ण , जुन समय मिठास मये हुन्छ तर कति दूबछौ म म़ा , के भेटिन्छ तेस्तो मेरा अध्रर म़ा लाजको लाली पोती , मुस्कुराउछौ एकोहोरो खुसि के छ तेस्तो , यो हाम्रो भेटमा भन न ए एना म़ा देखिने तिमि; लुकीछुपी माया गर्ने तिमि कति माया ...