बर्षौ बित्यो न धाएको , रातो डाडाको त्यो park
बर्षौ बित्यो न धाएको , मनपर्ने अर्जुनखोला को त्यो pool
SLC सकेर छोडेको मेरो घर आगन , सधैलाई छुटे छ
बर्षौ बित्यो न धाएको , मैले पढेको त्यो school को classroom
म रिसाउदा हप्त्तौ लगाई , फकाउने मेरो साथी
खै कहाँ , के गर्दै होला , सोधेको छैन
५ रुपैया मा २ वटा ice दिने cycle dai लाई
सायद अब कैले भेट्दिन होला
भागेर दिदिसंगा डुलेका खेतका आलिहरु , चोरेका मुम्फ़लि
moon संग race लाउन दौडेको त्यो बालापन कलिलो
बर्षौ बित्यो न छोएको धानका बालाहरु
बर्षौ बित्यो न घुमेको mummy baba संग रेहार को mela पनि
vacation भनेकै मामा घर मेरो , हजुर बुवा आम़ा ले घोटेको मिठो कुरौनी
गोबर ले लिपेको घर , परालको चिप्लेटी , गाइको बच्ची अनि मामा माइजू संगको जिस्काई
त्यो आपको बगैचा , दिदि दादा संग सुनेका दन्तॆ कथा
बर्षौ बित्यो न धाएको saurii कूला पनि
बर्षौ बित्यो न घुमेको मेरो सैना -बर पिपलको चौतारी
के थाहा त्यो दिन , झोला बोकी आउदा , सदैलाई छुट्छ घर
के थाहा त्यो दिन बिदाइ रहेछ मेरो , त्यसैले मेरी आम़ा रोएकी होलिन्
के थाहा त्यो दिन बिदाइ रहेछ मेरो , त्यसैले मेरी आम़ा रोएकी होलिन्
आज चुमिदिये नजरले त्यो हरेक ठाउँ लाइ , त्यो हरेक पल लाइ
बर्षौ बित्यो न पोखेको तिमि प्रतिको स्नेह र सम्झना
त्यो रुखो बोलि उस्को , अनि म प्रतिको बेमतलबी व्यवहार मेरा आशुले पनि पगाल्न न सक्ने , ढुंगा सरि उस्को मुटु कठोर । हुन त संसारमै ठुलो माया भन्छन् ; तर दुइ दिनमै break हुन्छ येहा together forever promises जातभातको कुरामा जोखि हारेको मेरो प्रेम सामू उस्ले मान्ने रिति परम्परा भयो अमर उस्कै नाउको सडक होकी सायद , म हिड्ने सबै कहिले न छुट्ने मदेखि , हर गल्लीहरुमा उस्का यादहरु छन् उस्लाई भुल्ने अठोट गरी start गरेनी दिनहरु मेरो हरेक 11:11 को instant wish मा उ कति निठुरी संसार रहेछ , कति निठुरी त्यो इश्वोर मेरो मेरो भाग को जमीन आकाश , तर आभास उस्कै छ व्यापक seen गरेर मेरो message हरु , reply नगरी छोडी दिने उस्लाई बिर्शाई देउ , भुलाई देउ उस्का यादहरु , गरिदेउ फिर्ता उसैलाइ । ।
Comments
Post a Comment