सेतो कपडा ले बेरेर
मन्दिर को सिडीमा
एउटा बस्तु राखिएको थियो
र म
टाडा देखि हेरी रहेकी थिए
नियाली रहेकी थिए ,त्यो बस्तु
यो सोचमा कि ,
कुनै सज्जन आएर त्यो बस्तु
लान्छ आफुसंग ..
किनकि
त्यो बस्तु अरु केहि नभएर
मेरो छोरा थियो!
हो,
ऊ मेरो छोरा थियो
र म
उसको अभागी आमा,
करिब
९ महिना सम्म उसलाई
आफ्नो कोख म़ा राखेकी छु मैले,
उसले म़ा भित्र कोल्टे फेरेर
जीबन र जगत हेर्ने चाहना बोकेको थियॊ ,
महसुस गर्न सक्छु म अझै..
उसको कोमल स्पर्सहरु,
मभित्र निदाउदा को उसको नयनोपन ..
मेरो कोखमा खेल्दै उसले
बुनेका सपनाहरु
संसार हेर्ने,,
तेसैले उसको चाहनाको हत्या गर्न सकिन ..
तर
माफ गरिदिनुहै मलाई,
मेरो छोरा ,
तिम्रो साथ छाडेर जादै छु म ..
तिमिदेखी टाडा ,धेरै टाडा..
तिमि नरुनु है,
किनकि
तिम्रो रोदनले मेरा पाइलाहरु ,
बधिन सक्छन
र
रोकिन पनि त सक्दिन म
पक्कै पनि ,
तिम्रो बालापन हेर्ने चाहना थियो मेरो ...
तर अफसोच ,
म मेरो ममता मरेर जादैछु ..
तिमीलाई कुनै येशोदाले भेटोश भन्न आशीस दिएर ...
तेसैले मलाई माफ गरिदिनु ..
म मेरो बिबस्ताका काडाहरु..
बिच्छायेरा जादैछु ..
तिमि र म भेटिनी बाटोभरी..
तिमिदेखी टाडा ,धेरै नै टाडा .....
मन्दिर को सिडीमा
एउटा बस्तु राखिएको थियो
र म
टाडा देखि हेरी रहेकी थिए
नियाली रहेकी थिए ,त्यो बस्तु
यो सोचमा कि ,
कुनै सज्जन आएर त्यो बस्तु
लान्छ आफुसंग ..
किनकि
त्यो बस्तु अरु केहि नभएर
मेरो छोरा थियो!
हो,
ऊ मेरो छोरा थियो
र म
उसको अभागी आमा,
करिब
९ महिना सम्म उसलाई
आफ्नो कोख म़ा राखेकी छु मैले,
उसले म़ा भित्र कोल्टे फेरेर
जीबन र जगत हेर्ने चाहना बोकेको थियॊ ,
महसुस गर्न सक्छु म अझै..
उसको कोमल स्पर्सहरु,
मभित्र निदाउदा को उसको नयनोपन ..
मेरो कोखमा खेल्दै उसले
बुनेका सपनाहरु
संसार हेर्ने,,
तेसैले उसको चाहनाको हत्या गर्न सकिन ..
तर
माफ गरिदिनुहै मलाई,
मेरो छोरा ,
तिम्रो साथ छाडेर जादै छु म ..
तिमिदेखी टाडा ,धेरै टाडा..
तिमि नरुनु है,
किनकि
तिम्रो रोदनले मेरा पाइलाहरु ,
बधिन सक्छन
र
रोकिन पनि त सक्दिन म
पक्कै पनि ,
तिम्रो बालापन हेर्ने चाहना थियो मेरो ...
तर अफसोच ,
म मेरो ममता मरेर जादैछु ..
तिमीलाई कुनै येशोदाले भेटोश भन्न आशीस दिएर ...
तेसैले मलाई माफ गरिदिनु ..
म मेरो बिबस्ताका काडाहरु..
बिच्छायेरा जादैछु ..
तिमि र म भेटिनी बाटोभरी..
तिमिदेखी टाडा ,धेरै नै टाडा .....
Comments
Post a Comment