खै के लेखु तिम्रा लागि
म शब्द पोख्न न जन्ने
तिमी भने मेरा मौनतामा पनि अर्थ खोज्न सक्ने
म certificate , degree ले धनी आफ्नै चाहाना को ब्यापार गर्ने
तिमी भने मनकारी मेरा हरेक रहरहरु किन्न सक्ने
आतिएको मेरो मनको छहारी तिमी
म रुदा भरपर्दो काध तिमी
मेरी आमा ,
सुन्दरता कस्तो हुन्छ कसैले सोधे
म तिम्रो मन भित्र उत्री हेर भनी भनुला
जाहा मेरा गल्ती को पनि माफी छ
तिमिले गर्ने गालीमा पनि मेरो भलो छ
जाहा मेरा लागी तिमिले गरेका सङ्घर्श त्याग र दुखका
कथा ब्यथा अनि प्राथना छन्
मेरी आमा ,
रमाइलो न हुदो रहेछ हरेक रहर पुरा भएनी
गल्ली घर सन्सारको हरेक कुना सुन्य मेरा लागी
तिमी जाहा हुन्छौ मेरो पर्ब त्यही
तिमी जहा हुन्छौ उत्शब उमङग त्यही
अनी मेरो मन
तिमिलाइ सम्झदै खाना को हरेक गासमा
यो मनको हरेक हालमा
हरेक celebration अनी भोगाइ मा
जिन्दगी को पाना फेर्दै
तिमी मुस्कुराएको मुहार सम्झन्छु
तिमिजस्तै थोरै धर्यता आफुभित्र खोज्दै
जिन्दगीका नया पाना फेर्छु
सुन्यता भेटछु यो बिरानो ठाउँमा
तिमिलाइ खुसी देख्ने एउटै रहर बोकी
तिमिलाइ खुसी राख्ने प्रयास मेरो
मेरी आमा ,
तिमिलाइ आमा औशी को धेरै धेरै सुभकामना
सुख शान्ती सुस्वास्थय र दिर्घायुको मेरो कामना ...
म शब्द पोख्न न जन्ने
तिमी भने मेरा मौनतामा पनि अर्थ खोज्न सक्ने
म certificate , degree ले धनी आफ्नै चाहाना को ब्यापार गर्ने
तिमी भने मनकारी मेरा हरेक रहरहरु किन्न सक्ने
आतिएको मेरो मनको छहारी तिमी
म रुदा भरपर्दो काध तिमी
मेरी आमा ,
सुन्दरता कस्तो हुन्छ कसैले सोधे
म तिम्रो मन भित्र उत्री हेर भनी भनुला
जाहा मेरा गल्ती को पनि माफी छ
तिमिले गर्ने गालीमा पनि मेरो भलो छ
जाहा मेरा लागी तिमिले गरेका सङ्घर्श त्याग र दुखका
कथा ब्यथा अनि प्राथना छन्
मेरी आमा ,
रमाइलो न हुदो रहेछ हरेक रहर पुरा भएनी
गल्ली घर सन्सारको हरेक कुना सुन्य मेरा लागी
तिमी जाहा हुन्छौ मेरो पर्ब त्यही
तिमी जहा हुन्छौ उत्शब उमङग त्यही
अनी मेरो मन
तिमिलाइ सम्झदै खाना को हरेक गासमा
यो मनको हरेक हालमा
हरेक celebration अनी भोगाइ मा
जिन्दगी को पाना फेर्दै
तिमी मुस्कुराएको मुहार सम्झन्छु
तिमिजस्तै थोरै धर्यता आफुभित्र खोज्दै
जिन्दगीका नया पाना फेर्छु
सुन्यता भेटछु यो बिरानो ठाउँमा
तिमिलाइ खुसी देख्ने एउटै रहर बोकी
तिमिलाइ खुसी राख्ने प्रयास मेरो
मेरी आमा ,
तिमिलाइ आमा औशी को धेरै धेरै सुभकामना
सुख शान्ती सुस्वास्थय र दिर्घायुको मेरो कामना ...
Comments
Post a Comment