तिमिदेखी टाडा हुदा सम्झना ले तिम्रै सताओस मलाई ...
जब आखा चिम्लेर उघारू म पाऊ समीप तिमी लाई
बासुरीको मिठो धुन सरी हृदयका भाव सारा पवनमा घोली
सुटुक्क तिमीसम्म पुर् याउन पाऊ माया मेरो समेटी....
चोट लाग्दा तिमीलाई दर्दको आभास मलाई होस्
तिम्रो आखा रसाउदा आशु मेरो झरोस..
हृदयको ढुकढुकी मेरो तिमीसंग दैवले यसरी जोडीदियोस की
सास तिमीले फेर्दा धड्कन मेरो चलोस्

Comments
Post a Comment