बिचारको कद्द्घेरमा आफुलाई राखेर
जब बिगतको समिक्ष्या गर्ने गर्छु
कहिले अन्जुलिमा न अटाउने खुसीको ,छाल संग रुजेर त कहिले , बेदनामा डुबेर टोलाउदा...
बस् , एकमात्र चीज रहिदिन६ म संग ,
मेरो यात्रा को सुन्दर तस्बिर .
. जसलाई न म सुम्सुमा उन सक्छु न त समेट्न नै सक्छु
फेरी पनि हजारौ कुरा गर्ने गर्छन , ति तश्बिरहरु,
मेरो आखा वारी परि घुमेर ..
म प्रतिको सहभाब पोखेर र ति मध्ये कुनै ,
आफ्नो छबि छोडेर अझै पनि मेरो सिरानी मुनि
मीठो सपना बुनिदिन छन्
मेरो अवचेतन मनलाई , एउटा अलौकिक यात्रामा लगेर ,
मलाई बाधी दिन्छन
मीठो निदरिमा ,
भोलिको सुन्दर कल्पनीसंगै
हरेक अन्धकार मयॆ यादहरु पखालेर .
. रात पछिको उज्ज्वल रविको सम्झना मा
हृदयमा इच्छा शक्ति र नया उमङ्ग भरेर #waytorefreshme

Comments
Post a Comment